समाचार Archives | Page 131 of 404 | Khabarhub Khabarhub

कोरोना कहरले कतै मनमा त्रास बढाउँदैछ कि !

काठमाडौँ— कोरोना संक्रमणको पहिलो लहर सकिने आशा गर्दै गर्दा शुरू भएको दोस्रो लहरमा जसरी संक्रमण बढ्दैछ, त्यसरी नै मानिसहरूको मनमा डर पनि बढ्दै छ । निषेधाज्ञाको समयमा पनि विभिन्न मानसिक समस्या बोकेर बिरामीहरू मानसिक रोग अस्पताल र क्लिनिक पुग्ने गरेका छन् । ललितपुरस्थित मानसिक अस्पतालमा निषेधाज्ञाको समयामा पनि दैनिक ४० देखि ५० जनासम्म बिरामीहरू पुग्ने…