समाचार Archives | Page 142 of 403 | Khabarhub Khabarhub

कोरोनाको कहरका बेला भाइरल ज्वरो आए के गर्ने ?

मौसम परिवर्तनसँगै कतिपय वयस्क, वृद्धावृद्धदेखि बालबालिकासम्म भाइरल ज्वरोले सताउने गर्दछ । अधिकांश भाइरल ज्वरो एक सातामा निको हुन्छ । तर भाइरसको प्रकृति अनुसार प्राथमिक संक्रमणको अवधि केही दिनदेखि लिएर एक सातासम्म रहन सक्छ । धेरैजसो भाइरल संक्रमण सीधा सम्पर्क, दूषित हावापानी वा दूषित खाना उपयोग गर्नाले हुन्छ । यस्तोमा घरेलु उपचारमा बिरामीले पर्याप्त मात्रामा तरल…