समाचार Archives | Page 201 of 402 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा लागू गर्न सीसीएमसीलाई सुझाव

काठमाडौं- उपत्यका नगरपालिका फोरमले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा लागू गर्न सुझाव दिएको छ । फोरमका पदाधिकारीहरुले बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पदाधिकारीलाई भेटेर तिहार र छठ पछि काठमाडौं उपत्यकामा  यसअघिको भन्दा कडा निषेधाज्ञा लागू गर्न सुझाव दिएका हुन् । उपत्यकामा कोरोना दिनप्रतिदिन बढिरहेको अवस्थामा कडा निषेधाज्ञाको…