समाचार Archives | Page 203 of 402 | Khabarhub Khabarhub

२९,१९७ जना कोरोना स‌ंक्रमित होम आइसोलेसनमा

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले हालसम्म २९ हजार १९७ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ । आइतबारसम्म मुलुकभर रहेका ३५ हजार ४१९ जना सक्रिय संक्रमित मध्ये २९ हजार १९७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ८ सय ६८ जना होम आइसोलेसनमा छन्।…