समाचार Archives | Page 256 of 402 | Khabarhub Khabarhub

कोरोनाले आज ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु

काठमाडौं- नेपालमा सोमबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज एक महोत्तरीकी ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु…