समाचार Archives | Page 261 of 402 | Khabarhub Khabarhub

कोरोनाविरुद्धको ‘लडाइँ’ जित्न सबैको साथ अपरिहार्य : डा. कार्की

काठमाडौं- नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यहार नगर्न आग्रह गरेका छन् । निषेधाज्ञा तथा लकडाउनको समयमा सबै व्यक्तिहरु घरमै रहेको अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी घरपरिवारसमेत छाडेर बिरामीको स्वास्थ्य उपचारमा खटिएको भन्दै उनले चिकित्सकमाथि कुनैपनि किसिमको दुर्व्यवहार नर्गन आग्रह गरेका हुन् । डा कार्कीले कोरोनाविरुद्धको लडाइँ चिकित्सककै प्रयासले मात्र जित्न नसकिने…