समाचार Archives | Page 266 of 402 | Khabarhub Khabarhub

कर्णाली प्रदेशका थप ४३ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं– कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णालीले एक विज्ञप्ति मार्फत थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । प्रदेश अस्पताल  तथा पशुपन्छि प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ३० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १० जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा ३…