Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालका चार जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालका ४ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । पर्सा, महोत्तरी रौतहट र काठमाडौं गरी चार जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जानकारी…