समाचार Archives | Page 298 of 402 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए २ जना कोरोना संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेका हुन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौँका १ र भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको बताएका हुन् । काठमाडौँका…