समाचार Archives | Page 378 of 404 | Khabarhub Khabarhub

कानले कसरी सुन्छ ? कानमा लाग्ने रोग, कारण र बच्ने उपाय

कान मानिसको प्रमूख ज्ञानेन्द्रिय मध्यको एउटा महत्वपूर्ण अङ्ग हो । कानको बाहिरी आकृतिले मानिसको शारीरिक शोभा बढाउने काम गर्छ । कानको मुख्य काम सुन्ने र शरीरलाई सन्तुलनमा राख्ने हो । कानलाई बाह्य, मध्य र भित्री गरी तीन भागमा विभाजित गरिएको हुन्छ । कानको बाह्य भाग सिमि आकारको माँसपेशी र कुरकुरे हड्डीबाट बनेको हुन्छ । मध्य…