Live on
Your Voice, Your Power
भरतपुर– चितवन जिल्लाभर सन् २०१९ को ६ महिनामा ५४ जना नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । योसँगै चितवनमा एचआइभी सङ्क्रमितको संख्या अहिले १ हजार ७ सय ६४ पुगेको भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा केन्द्रले जनाएको…