समाचार Archives | Page 44 of 403 | Khabarhub Khabarhub

धवलागिरि अस्पतालमा जीवनजल अभाव

बागलुङ– धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ । भाइरल ज्वरो, झाडावान्तालगायतका बिरामीको चाप बढेपनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ । झाडावान्ता भएपछि छोरालाई अस्पताल लगेकी सरिता शर्माले जीवनजल नपाएको गुनासो गरिन । शर्माजस्तै अन्यले पनि उक्त समस्या भोग्नु परिरहेको छ । केही दिनदेखि जीवनजल अभाव भएको अस्पतालका फार्मेसी इन्चार्ज सन्तोष सुवेदीले बताए ।…