Live on
Your Voice, Your Power
काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ६७१ जनाको पीसीआर परीक्षणमा ३२६ र २ हजार १९२३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको…