समाचार Archives | Page 66 of 404 | Khabarhub Khabarhub

१ हजार ३८८ कोरोना संक्रमित थपिए, २४ को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार २५९ जनाको पीसीआर परीक्षणमा १ हजार २१४ र ३ हजार ३८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २४…