Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३३०, ललितपुरमा ५६ र भक्तपुरमा ८८ जना कोरोना संक्रमित थपिएका हुन् । यस्तो छ काठमाडौँ उपत्यकाको विवरण