समाचार Archives | Page 1064 of 8411 | Khabarhub Khabarhub

धनराजविरुद्ध कानुनी कारबाही बढाउन समितिको निर्देशन

काठमाडौं– सहकारी संस्थाको छनबिन गर्न बनेको संसदीय छनबिन विशेष समितिले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई सहकारी ठगीमा अनुसन्धान गर्न निर्देशन दिएको छ । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा कार्यरत श्रीमती ज्योति गुरुङसँग सम्बन्ध विच्छेद गरेर पनि एकसाथ बस्ने गरेको देखिएकाले अनुसन्धान अघि बढाउन समितिले भनेको हो । ‘सहकारीकै कारण कतिपय सदस्यले नक्कली विवाहसमेत…