इनसाइट/स्पेशल « Khabarhub

लुम्बिनी बिकास बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– लुम्बिनी विकास बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश दर अघिल्लो वर्षको भन्दा बढी हो । संस्थाले अघिल्लो वर्ष १७.०७ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो । शेयरधनीलाई १५ प्रतिशत नगद र ५…