Live on
Your Voice, Your Power
काठमाडौं- उपत्यकामा खोला किनाराबाट २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध बिहीबार काठमाडौंमा प्रदर्शन गरिएको छ । खोलानदीको मापदण्ड खारेज गर्नुपर्ने भन्दै गैरन्यायिक सडक तथा मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको हो । उनीहरूले खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन, गैरन्यायिक नदी थप २० मिटर मापदण्ड खारेज गर, लगायतका प्लेकार्ड…