Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र ल्याउन ‘अनौपचारिक तथा स्वरोजगार श्रमिकका लागि सामाजिक सुरक्षा राष्ट्रिय अभियान’ औपचारिक रूपमा सुरु गरिएको छ । सामाजिक सुरक्षा कोष र अन्तर्राष्ट्रिय श्रम संगठन को संयुक्त पहलमा काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच यो अभियानको शुभारम्भ गरिएको हो । नेपालमा कुल श्रमिकमध्ये ८६ प्रतिशतभन्दा बढी अनौपचारिक क्षेत्रमा…