समाचार Archives | Page 1114 of 8506 | Khabarhub Khabarhub

एआईको प्रयोग मानवको साझा हितमा गरिनुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्टिफिसिएल इन्टेलिजेन्स (एआइ) को प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादित रूपमा गरिनुपर्ने बताएकी छन् । कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलगको आजदेखि सुरु भएको सम्मेलनअन्तर्गत आयोजित ‘एसिडी बिजनेस फोरम’लाई सम्बोधन गर्दै मन्त्री डा राणाले भनिन्, 'अबको युगमा एआइलाई पछि छोडेर अघि बढ्न सकिँदैन, त्यसैले…