Live on
Your Voice, Your Power
काठमाडौं - जेन–जी आन्दोलनको आडमा शिक्षामन्त्री बनेका महावीर पुनले जेनजीलाई सिंहदरबार घेरेर मात्र देश विकास नहुने टिप्पणी गरेका छन् । मंगलबार जेन–जीको एक समूहले सिंहदरबार प्रवेश नपाएको भन्दै घेराउ गरेको विषयप्रति लक्षित गर्दै पुनले यस्तो बताएका हुन् । शिक्षामन्त्री पुनले भनेका छन्, ‘अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरुले खोइ त…