समाचार « Khabarhub

‘मेरो देश फिर्ता दे’ भन्दै बुलेट बाइक पड्काएका तेन्जिनले स्वीकारे ‘म आधा तिब्बतीयन हुँ’

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा बुलेट बाइकको साइलेन्सर पड्काउँदै सडकमा उत्रिएका तेन्जिन लामाले आफू तिब्बतीयन भएको स्वीकारेका छन्। ‘तिब्बतीय ओरिजिनल ब्लड’ लेखिएको टीसर्ट लगाएर बुलेट बाइक पड्काउँदै हिँडेका उनले जिल्ला प्रहरी परिसरमा दिएको बयानमा आफू आधा तिब्बतीयन भएको स्वीकारेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले…