समाचार « Khabarhub

चुच्चेपाटीको भाटभटेनीमा जलेका सात जनाको हुन सकेन पहिचान, डीएनए स्याम्पलसमेत निस्किएन

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा जलेका ७ जनाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले भदौ २४ गते तोडफोड र आगजनीका क्रममा जलेका ७ जनाको पहिचान हुनै नसकेको बताएका छन् । भदौ २३ र २४ गते…