समाचार Archives | Page 1175 of 8566 | Khabarhub Khabarhub

रोशीको बाढीले बगर बन्यो भूमेडाँडाको सुन्दर बस्ती (तस्बिरहरू)

काभ्रेपलाञ्चोक- काठमाडौं नजिकका नदीहरूमा सबैभन्दा बढी दोहन गरिएको खोलो हो रोशी । सप्तकोशीको सहायकमध्ये एक यसले काभ्रेका कयौँ बस्ती खण्डहर बनाएर सुनकोशीमा मिसाएको छ। बालुवा र रोडाखानी सञ्चालकहरूले रोशीको दायाँबायाँ गरेको अकल्पनीय विनाशको परिणाम शनिबारको बाढीबाट यहाँ सर्वसाधारणले ब्यहोर्नु परेको छ। रोशीले सबैभन्दा विनाश पनौती नगरपालिकाको-१२ स्थित किनारमाको भूमेडाँडामा गरेको छ । शुक्रबार राति र…