समाचार « Khabarhub

चीनबाट फर्किएका विद्यार्थी मातृभूमि पुग्दा विमानस्थलमा देखिएको त्यो खुशी… 

काठमाडौं- चीनबाट उद्धार गरिएका नेपालीहरुले काठमाडौंमा जहाज अवतरण गर्ने वित्तिकै खुशीयाली मनाए । उनीहरुले विमान अवतरण हुनासाथ ताली बजाएर एक-अर्काबीच खुशी साँटासाँट गरेका हुन् । वुहानबाट मातृभूमि आउन पाउँदा निकै खुशी लागेको विमानमा भएका विद्यार्थीहरुले जनाएका छन् । उनीहरुले चीनको उदास नेपाल पुग्दा खुशीयालीमा परिणत भएको बताएका छन्। सरकारले वुहानबाट १ सय ७५ जना नेपालीलाई…