Live on
Your Voice, Your Power
काभ्रेपलाञ्चोक - अविरल वर्षाका कारण शनिबारको आएको बाढी, पहिरोले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खोपासीमा रहेको पनौती जलविद्युत् आयोजनामा क्षति पुगेको छ । आयोजनाको ‘पावरहाउस’ क्षति पुगेपछि बिजुली उत्पादन रोकिएको छ । नेपालको तेस्रो जलविद्युत् आयोजना (पनौती जलविद्युत् केन्द्र)का रुपमा रहेको उक्त केन्द्रमा शनिबार बिहान २ बजेदेखि विजुली उत्पादन रोकिएको जनाइएको छ । केन्द्रका प्रमुख सविना उप्रेतीका…