Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा नारायणप्रसाद रिमाल टोलाइरहेका छन् । उनका आँखाले कसैलाई खोजिरहेका छन् । उाका शरीरमा चोटपटक नलागेको कुनै ठाउँ छैन । रिमालको शरीरको दायाँ भागमा बढी क्षति पुगेको देखिन्छ । इमरजेन्सीको बेड नं २१ उपचाररत ६८ वर्षीय रिमाललाई आफू घाइतेभएको भन्दा पनि आफ्नी अर्धाङ्गिनीसँग बिछोड भएको पीडाले पिरोलेको छ ।…