समाचार Archives | Page 1192 of 8605 | Khabarhub Khabarhub

कर्मचारी व्यवस्थापनमा मन्त्रालयले हस्तक्षेप गरेको समितिको गुनासो

काठमाडौं– राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले कर्मचारी व्यवस्थापनमा वन तथा वातावरण मन्त्रालयले अनावश्यक हस्तक्षेप गर्दा कार्यसम्पादनमा समस्या भएको गुनासो गरेको छ ।  मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै समितिले मन्त्रालयमार्फत समितिले कर्मचारी व्यवस्थापन गर्नुपर्ने व्यवस्था भएपनि मन्त्रालयले सिधै इकाइमा कर्मचारी पठाउँदा कार्यसम्पादनमा समस्या भएको जनाएको हो । समिति अन्तर्गतका पाँच वटा इकाइमा सिधै कर्मचारी पठाउने…