समाचार Archives | Page 1193 of 8605 | Khabarhub Khabarhub

मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

रौतहट – रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । स्थानीय यमुनालाई गाउँपालिका ५ मिठुअबा गाँउका २६ वर्षीय अस्लोक कुमार महतोको करेन्ट लागेर मृत्यु भएको हो । युवक अस्लोक कुमार आफ्नै खेतमा धान बालीमा पानी हाल्न जडान गरिएको मोटरको तार जोडने क्रममा करेन्ट लागेर उपचारको लागी शिवदर्शन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले   मृत घोषणा गरेको…