समाचार Archives | Page 1202 of 8626 | Khabarhub Khabarhub

संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : अध्यक्ष नेपाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्पूर्ण जातजातिका चाडपर्व तथा संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बताएका छन् । विजयादशमीका अवसरमा शुभकामना दिँदै अध्यक्ष नेपालले संस्कृतिले पारम्पारिक सम्मान, सहअस्तित्व र  राष्ट्रिय एकतालाई बलियो बनाउन विजयादशमीले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । मुलुकको गौरव बढाउने मौलिक संस्कृति सम्वर्द्धन गर्दै उनले जनतालाई…