समाचार Archives | Page 1228 of 8633 | Khabarhub Khabarhub

भारतीय सेनाका मेजर जनरल सिंह ६ दिने भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं- भारतीय सेनाका मेजर जनरल तथा थ्री गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ चरणजीत सिंह देवगन ६ दिने नेपाल भ्रमण सकेर स्वादेश फर्किएका छन् । गत १४ असोजमा काठमाडौं आएका मेजर जनरल देवगनले १९ असोजमा भ्रमण सकेर फर्किएका हुन् । उनले नेपाल भ्रमणको क्रममा विभिन्न उच्चस्तरीय भेट तथा पोखरा भ्रमण गरे । पोखरामा वीरता पुरस्कार…