समाचार Archives | Page 1234 of 8636 | Khabarhub Khabarhub

लगानी मैत्री वातावरण निर्माण गर्न जिम्मेवारी सरकारले  लिन्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानी मैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताएका छन् ।  रूपन्देही उद्योग सङ्घको ४६औँ वार्षिक साधारणसभालाई आज बुटवलमा सम्बोधन गर्दै उनले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकारले उच्च प्राथमिकता दिनुपर्छ भने।  उनले प्रदेश सरकारले अगाडि बढाएका औद्योगिक क्षेत्रको विकासको लागि योजनाबद्ध काम हुने समेत स्पष्ट पारे । लुम्बिनी…