Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले गत शुक्रबार र शनिबारको बाढीपहिरोपछि देखिएको मोबाइल नेट्वर्कको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपा उपसभापति एवम् प्रतिनिधिसभा सदस्य डीपी अर्यालले विपद्पछि मोबाइल नेटवर्क कमजोर र डाटासमेत नचल्ने समस्याप्रति सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएका छन् । शुक्रबार उपसभापति अर्यालले विपद्पछि मोबाइलमा नेटवर्क नहुने र…