इनसाइट/स्पेशल Archives | Page 126 of 912 | Khabarhub Khabarhub

पुँजीबजारको निष्पक्ष र पारदर्शी विकास गर्न प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले निष्पक्ष र पारदर्शी तरिकाले पुँजी बजारको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)द्वारा आयोजित स्वागत कार्यक्रममा उनले पुँजी बजारका लगानीकर्ताको मनोबल उच्च बनाइराख्नका लागि सेबोनले सबै सरोकारवाला संस्थासँग सहकार्य गर्ने समेत उल्लेख गरे। 'अहिले पुँजी बजारको दायरा…