Live on
Your Voice, Your Power
काठमाडौं– झापा इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट इनर्जीले मंगलबार अनुमति पाएको हो । इनर्जीले प्रतिकित्ता १०० रुपैयाँका दरले ९ लाख ५० हजार ४७५ कित्ता शेयर आईपीओ निष्कासनको अनुमति पाएको हो । कम्पनीलाई ईक्रा नेपाल लिमिटेडले बी माइनस क्रेडिट रेटिङ्ग दिएको छ । कम्पनीको आईपीओ निष्कासन…