समाचार Archives | Page 1260 of 8640 | Khabarhub Khabarhub

 माओवादीको पदाधिकारी बैठक सुरु 

काठमाडौं-  नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक अहिले खुमलटारमा बसिरहेको छ । बैठकमा अविरल वर्षा, बाढीपहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल भइरहेको छ ।