Live on
Your Voice, Your Power
काठमाडौं– शनिबार दिउँसो डोल्पा जिल्ला ठुली भेरी नगरपालिका- १ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका २ समूहबीच झडप भएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार पूर्वी रुकुम जिल्ला मैकोट गाउंपालिका र डोल्पाको काईके गाउंपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानियहरु बिच यार्सागुम्बा संकलनमा सीमा ईलाकाको विषयमा विवाद भई अन्दाजी ६/७ सय जनाको…