समाचार Archives | Page 128 of 8280 | Khabarhub Khabarhub

मुगुको विकट गाउँ पुलुमा ‘हेलिप्याड’

मुगु– यहाँको विकट क्षेत्र मानिने मुगूम कार्मारोङ्ग गाउँपालिकाको केन्द्र पुलुमा सेनाले हेलिप्याड निर्माण गरेको छ । सो हेलिप्याड निर्माण सम्पन्न गरी सेनाले गत शुक्रबार गाउँपालिकालाई हस्तान्तरण गरेको छ । उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी अनुपजङ्ग थापाले गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामालाई हेलिप्याड हस्तान्तरण गरेका छन् । उनले भने, 'मुगूमका जनताले विपद्मा उद्धार तथा राहत समयमा…