Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र क्युबाली कार्यवाहक राजदूत अवेल अवेली डिपेग्नीबीच भेटवार्ता भएको छ । सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा दुईबीच भेटवार्ता भएको हो । उक्त भेटमा २०२२ देखि अमेरिकाले क्युबालाई आतंककारी देशको सूचीमा राखेको राजदूत अवेलीले जानकारी गराए । राजदूत अवेलीले क्युबाका जनता असाध्यै कष्ट र संघर्षमा…