Live on
Your Voice, Your Power
दाङ– आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार महिनामा ७२ करोड १६ लाख ३७ हजार राजस्व संकलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा ८९ करोड ९१ लाख ६१ हजार राजस्व संकलनको लक्ष्य रहेकामा रु ७२ करोड १६ लाख ३७ हजार संकलन गरेको हो । कार्यालयका कर अधिकृत उपेन्द्र पुन मगरका अनुसार राजस्व संकलन…