Live on
Your Voice, Your Power
काठमाडौं - विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा स्पने बराबरीमा रोकिएको छ। समूह ‘इ’ अन्तर्गत टर्कीसँगैको खेलमा स्पेनले २-२ को बराबरी खेल्दै अंक बाँडेको हो। खेलको चार मिनेटमा दानी ओल्मोलेको गोलमा सुरुवाती अग्रता लिएको स्पेनले अग्रता जोगाउँन नसक्दा बराबरीमा चित्त बुझाएको हो। टर्कीका लागि खेलको ४२ औं मिनेटमा डेनिज गुलले गोल गर्दै १–१ को बराबरी…