समाचार Archives | Page 1462 of 8684 | Khabarhub Khabarhub

उद्योगपति अग्रवालको निधन

काठमाडौं– संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको गएराति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो । उनी नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन् । नेपाल उद्योग परिसङ्घले आज शोक विज्ञप्ति निकालेर श्रद्धाञ्जली अर्पण गरेको छ । स्वर्गीय अग्रवालकी श्रीमती, दुई छोरा…