Live on
Your Voice, Your Power
रौतहट- प्रहरीले एक हजार थानका १३ वटा नेपाली रुपैयाँका नोटसहित २ जनालाई चन्द्रपुर नगरपालिका-१० बालचनपुरबाट पक्राउ गरेको छ । बिहीबार बेलुका पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका-८ बस्ने ३२ वर्षीय नजरे आलम र २४ वर्षीय ईमामुल हक दर्जी छन् । बाग्मती प्रदेश ०२-०२१ प ६३६८ नम्बरको मोटरसाइकलमा नक्कली नोट ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी…