समाचार Archives | Page 1535 of 8699 | Khabarhub Khabarhub

पाँच दिनभित्र समस्या समाधानको खाका तयार गर्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको समाधानका लागि आवश्यक खाका बनाउन निर्देशन दिएका छन् । मन्त्री नियुक्त भएपछि पहिलोपटक मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँगको भेटघाट तथा छलफलमा पौडेलले समस्या देखाउने भन्दा पनि सामाधानको काम गर्ने आफ्नो योजना भएको सुनाएका थिए । उनले स्वास्थ्य मन्त्रालयको कार्यसम्पादनका क्रममा देखिएका समस्याको…