समाचार Archives | Page 1572 of 8703 | Khabarhub Khabarhub

यसरी मनाइँदैछ काठमाडौंमा जगन्नाथ रथयात्रा (तस्बिरहरू)

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) ले आइतबार काठमाडौंमा श्री जगन्नाथ रथयात्रा महामहोत्सव गरेको छ। यो ३९ औं महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले कमलादीमा रथ तानेर उद्घाटन गरे । नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित उक्त रथयात्रा महोत्सव कमलादी-घण्टाघर दरबारमार्ग पुतलीसडक प्रदर्शनी मार्ग भद्रकाली-एनएसी-न्यूरोड-वसन्तपुर हुँदै टुडिखेलमा समापन हुनेछ । नेपाली इतिहासमा…