इनसाइट/स्पेशल Archives | Page 160 of 973 | Khabarhub Khabarhub

अलपत्र चक्रपथ विस्तार : चिनियाँ ठेकेदारको बाटो हेर्दै सरकार

काठमाडौं– केही दिनअघि नेपालस्थित चिनियाँ दूतावासले ठमेलदेखि रत्नपार्कसम्म नयाँ वर्षको अवसरमा कार्यक्रम गर्नेगरी काठमाडौं महानगरसँग अनुमति माग्यो । तर, महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीले ती ठाउँमाभन्दा कलंकी–महाराजगञ्ज क्षेत्रमा कार्यक्रम गर्न उपयुक्त हुने सुझावसहितको जवाफ पठाइदिए ।चक्रपथअन्तर्गत कलंकी–महाराजगञ्ज खण्ड निर्माणका लागि द्विपक्षीय सम्झौता गरेको लामो समय बित्दा पनि काम अगाडि बढ्न सकेको छैन ।…