Live on
Your Voice, Your Power
काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको बताएका छन् । बिहीबार संघीय संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले दिवा खाजा कार्यक्रममा वृद्धि गरी १० अर्ब २८ करोड विनियोजन गरिएको बताए । विद्यालयको छात्रवृत्तिका लागि २ अर्ब ४४…