समाचार Archives | Page 1644 of 8460 | Khabarhub Khabarhub

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।  बिहीबार छानबिन समिति गठन गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको हो । समितिको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डे छन् । समितिका अन्य सदस्यहरूमा गृह मन्त्रालयको कानुन शाखाका उपसचिव ऋषि पौडेल, प्रहरीका एसपी सन्तोष भट्टराई…