Live on
Your Voice, Your Power
गाईघाट– होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका तिनै बालबालिका मृत फेला परेका छन् । उनीहरु आइतबारदेखि हराएका थिए । जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने वर्ष ९ की रेखा मगरको शब मृत अवस्थामा छन् भने मंगलबार सोही ठेगाना बस्ने वर्ष ६ को रिदम मगरको शब मृत अवस्था फेला परेको थियो ।…