Live on
Your Voice, Your Power
धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको छ। धनकुटा नगरपालिका–६ स्थित कोल्डस्टोरमा बिहीबार पिकअप भ्यानले ट्रकलाई ठक्कर दिँदा ग्याँस लोड गर्दैगरेका ट्रक चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा सिराहाको गोलबजार घर भइ धनकुटा–९ स्थित गुठिटार बस्ने ३० वर्षीय निरज ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। विहीवार दिउँसो करिव साढे १…